प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-१०-०४

  • A
  • A-
  • A+
Share

पाल्पा, ६७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा निस्दी गाउँपालिका-१ पुर्मलाङ बस्ने ५७ वर्षीय उज्जलसिंह आलेलाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ । 

आलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुर र प्रहरी चौकी केलादीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार