प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०१-२२

  • A
  • A-
  • A+
Share

मोरङ, ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा केराबारी गाउँपालिका-९ भलुवा चोक बस्ने ४४ वर्षीय मोहन कुमार मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार