प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०३-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मनहरी गाउँपालिका-१ मकरी बस्ने २० वर्षीय  पुजन सिङ्ताङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार