प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-०३-२२

  • A
  • A-
  • A+
Share

डडेल्धुरा, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा परशुराम नगरपालिका-८ जम्रानी गैरी गाउँ बस्ने ५० वर्षीय लक्ष्मण बहादुर धामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

लक्ष्मणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार