जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-०५-२१
- A
- A-
- A+
मकवानपुर, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बकैया गाउँपालिका-१ रजुवा बस्ने ६२ वर्षीय प्रेम बहादुर ध्यावालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रेम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।