प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

२०८२-१२-०८

  • A
  • A-
  • A+
Share

कास्की, पोखरा महानगरपालिका-१७ बस्ने उषा सेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ पृथ्वीचोक बस्ने ६० वर्षीय भुपेन्द सेरचन लगायत ११ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार