जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०२-१५
- A
- A-
- A+
बागलुङ, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बागलुङ नगरपालिका-१३ बस्ने २८ वर्षीय बिपिन रोकालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिपिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।