प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

२०८३-०२-२४

  • A
  • A-
  • A+
Share

दार्चुला, महाकाली नगरपालिका-४ मोहतीस्थित गोर्खा होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सोही नगरपालिका-५ बस्ने ४१ वर्षीय जय सिंह ठगुन्ना समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ७ सय ५० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार