प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

२०८३-०२-२६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-५ सिमाना टोल बस्ने ५० वर्षीया कृष्ण कुमारी तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण कुमारी समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको उनीहरूलाई प्रहरीले नगद ४४ हजार ८ सय ४५ नेपाली रूपैयाँ, ५ सय भारतीय रूपैयाँ  र ४ बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार