प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०७८-११-०९

  • A
  • A-
  • A+
Share

रुपन्देही, १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ओमसतीया गाउँपालिका-६ बस्ने २० वर्षीय ईन्सास अलीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

अलीले ती किशोरीलाई आइतबार राति आफ्नै घर नजिकै शौच गर्न गएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार