प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०३-०९

  • A
  • A-
  • A+
Share

भक्तपुर, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर गठ्ठाघर बस्ने सुनसरी धरान उपमहानगरपालिका-४ घर भएका ३८ वर्षीय भीम बहादुर राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । 

राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार