प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

२०८३-०४-०४

  • A
  • A-
  • A+
Share

बझाङ, जयपृथ्वी नगरपालिका-१० चैनपुर खुल्लामञ्च बस्ने ३२ वर्षीय प्रकाश विकको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रकाश समेत ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ९ सय ९० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार