प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
प्रशासन विभाग - लक्ष्य


नेपाल प्रहरीको विविध कार्यक्रम तथा लक्ष्यहरु अनुरुप मुलुकभर अवस्थित नेपाल प्रहरीका सम्पूर्ण कार्यालयको लागि आवश्यक पर्ने  तलब,भत्ता, रासन, लत्ताकपडा, सवारी साधन, हातहतियार तथा असबाब लगायत भौतिक पूर्वाधार आदिको योजना तर्जुमा गरी सोही अनुसारको वार्षिक बजेट तयार गरी तालुक मन्त्रालयमा पेश गर्ने, निकासा लिने, वितरण गर्नुका साथै आवधिक रुपमा मातहत कार्यालयहरुको स्थलगत अनुगमन समेत गर्ने यस विभागको लक्ष्य रहेको छ ।

Card image cap
मीरा चौधरी

प्रहरी अतिरिक्त महानिरीक्षक