प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित पक्राउ

२०८१-०८-२६

  • A
  • A-
  • A+
Share

संखुवासभा, मकालु गाउँपालिका-२ बुम्लिङ बस्ने ३० वर्षीय लाक्पा शेर्पालाई १ थान भरूवा बन्दुक र करिब ५० ग्राम बारूद सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी मकालुबाट खटिएको प्रहरीले लाक्पाको घरमा लुकाई छिपाई राखेको उक्त बन्दुक र बारूद फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार