प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-०७-२३

  • A
  • A-
  • A+
Share

ललितपुर, २४ कात्तिक

बागमती गाउँपालिका-५ इकुडोल बस्ने २८ वर्षीय सूर्यमान थिङलाई भरूवा बन्दुक १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार