प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भरूवा बन्दुक सहित एक जना पक्राउ

२०८२-०८-०५

  • A
  • A-
  • A+
Share

बैतडी, पञ्चेश्वर गाउँपालिका-४ स्थित महाकाली करिडोरबाट भरूवा बन्दुक १ थान, छर्रा ३५ थान, बारूद र केप १ थान सहित सोही गाउँपालिका-४ बगौरा बस्ने ४१ वर्षीय गम्भिर बहादुर चन्दलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार