प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०२-२०

  • A
  • A-
  • A+
Share

उदयपुर, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रौतामाई गाउँपालिका-२ करमकुसे बस्ने ५५ वर्षीय बाल कुमार खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बाल कुमारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रौतामाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०३-०३

रोल्पा, १५ वर्षीया र ११ वर्षीया बालिकाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा थवाङ गाउँपालिका-४ थर्पु बस्ने ५५ वर्षीय धन प्रसाद पुनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पुनले ती बालिकाहरूलाई जबजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  दाङ, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुर उपमहानगरपालिका-१३ बस्ने २२ वर्षीय चुडामणी डाँगीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । डाँगीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।