प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०३-०३

  • A
  • A-
  • A+
Share

संखुवासभा, ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मादी नगरपालिका-७ बाघा बस्ने २५ वर्षीय पशाङ शेर्पालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पशाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार