प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०३-१२

  • A
  • A-
  • A+
Share

बाँके, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेक गाउँपालिका-१ बस्ने २३ वर्षीय बिधान विश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बिधानले ती महिलालाई नेपालगंज उपमहानगरपालिका-४ स्थित होटलमा बुधबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार