प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८३-०३-१२

  • A
  • A-
  • A+
Share

झापा, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने १९ वर्षीय अभिशेक महतोलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने २१ वर्षीय शिवा राईलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

उनीहरूले ती बालिकाहरूलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०५-०१

महोत्तरी, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा औरही नगरपालिका-३ बस्ने ४२ वर्षीय मोमेन्द्र मण्डललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । मोमेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । नवलपरासी पश्चिम, १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनवल नगरपालिका-७ अस्नैया बस्ने २१ वर्षीय दिपक जिसीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८३-०४-३०

बाँके, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ पितमारी बस्ने २१ वर्षीय लाल बहादुर राना क्षेत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लाल बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कैलाली, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टीकापुर नगरपालिका-६ बेलुवा बस्ने २८ वर्षीय रामसेवक कुश्मी चौधरीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । रामसेवकले ती किशोरीलाई जबरजस्ती करणी  गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले उनलाई  पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।