प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
None - दुरदृष्‍टी


दुरदृष्‍टी: (Vision)

नेपाल प्रहरीमा एउटा पूर्ण तथा प्रतिष्ठित युक्ति तालिम महाविद्यालयको रुपमा बिकास गर्ने ।


ध्येय (Mission)

बिशेष प्रकृतिको कार्यमा खटिने प्रहरी कर्मचारीलाई युक्ति तथा कारबाही प्रकृतिका उच्च कोटिका तालिमहरु प्रदान गर्नु ।


लक्ष्य (Goal)

युक्ति प्रकृतिको तालिमको माध्यमबाट स्व-अनुशासित, सिपवान, युक्तिपुर्ण तथा पुर्ण ब्यबसायिक प्रहरी कर्मचारी उत्पादन गर्ने 


उद्देश्य (Objectives)

  • नेपाल प्रहरीलाई आवश्‍यक  सम्पूर्ण युक्ति प्रकृतिका तालिमहरु संचालन गर्ने ।
  • स्व-अनुशासित, सिपवान, युक्तिपुर्ण तथा पुर्ण ब्यबसायिक प्रशिक्षार्थी उत्पादन गर्ने ।
  • नेपाल प्रहरीमा संचालन हुने युक्ति प्रकृतिका सम्पुर्ण तालिमहरुको लागि आवश्यक पर्ने कुशल एवं दक्ष प्रशिक्षक उत्पादन गर्ने । 
  • युक्ति प्रकृतिका तालिहरु संग सम्बन्धि तालिम नितीहरु निर्माण गर्ने कार्यमा प्रहरी प्रधान कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई सल्लाह सुझाब प्रदान गर्ने ।
  • युद्ध तथा सम्बन्धित क्षेत्रका नयाँ नयाँ कला तथा युक्तिको बारेमा अध्ययन तथा अनुसन्धान गर्ने ।

Card image cap
SSP Bhola Bahadur Rawal

Principal